४ पुस २०८२, शुक्रबार | December 20, 2025

पार्टी कार्यालय च्यासलमा एमालेको सचिवालय बैठक



काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ ।

नेकपा माओवादी केन्द्रसँग सत्ता सहकार्य सुरू गरेको एमालेले पछिल्लो समयमा बिकसित राजनीतिक घटनाका बारेमा छलफल गर्न बैठक बसेको हो ।

पार्टी मुख्यालय च्यासल, ललितपुरमा जारी बैठकमा सरकारमा भावी कामकारबाहीको तथा नीति निर्माण तय गर्ने प्रमुख एजेण्डामा छलफल चलिरहेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ११ : ०६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको