१ पुस २०८२, मंगलबार | December 16, 2025

सत्ता साझेदार पाँच दलबीच सात बुँदे सहमति



काठमाडौं । सत्ता संचालनमा रहेका पाँच राजनीतिक दलहरुबीच सात बुँदे सहमति भएको छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र जनता समाजवादी पार्टी जसपाबीच आज सात बुँदे सहमति भएको हो ।

सहमतिमा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार राष्ट्रियसभा अध्यक्षमा माओवादी उम्मेदवारलाई सघाउने, जनचाहना अनुसार संयुक्त सरकार संचालन गर्ने, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक एवं शान्ति प्रक्रिया सहमतिका आधारमा टुंग्याउने, संघीयता कार्यान्वयनसम्बन्धी काम पुरा गर्ने लगायतका रहेका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  १२ : २८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज