२९ मंसिर २०८२, सोमबार | December 16, 2025

देशमा आएको संकट समाधानका लागि कांग्रेस–एमाले एक हुनुपर्छ : बद्री पाण्डे



काठमाडौं। नेपाली काँग्रेसका सांसद बद्रि पाण्डेले देशमा आएको संकट समाधानका लागि कांग्रेस–एमाले एक हुनुपर्ने बताएका छन् ।

आइतबार संघीय संसदन भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले देशमा आएको संकट समाधान र व्यवस्थाको औचित्यमाथि उठेका प्रश्नको जवाफ दिन कांग्रेस–एमाले एक हुनुपर्ने बताएका हुन् ।

यद्यपि, कांग्रेस वर्तमान प्रधानमन्त्री हटाएर नयाँ सरकार बनाउने पक्षमा नरहेको उनको भनाइ छ । सरकार परिवर्तन नगरी देशमा आएका संकटको समाधानका लागि कांग्रेस–एमाले मिल्नुपर्ने सांसद पाण्डेको विचार छ ।

व्यवस्थाको औचित्यमाथि नै मानिसहरुले प्रश्न उठाउन थालेकोले कांग्रेस–एमाले एकजुट हुनुपर्नेमा जोड दिएका उनले अहिलेको राजनीतिक व्यवस्थाको कांग्रेस–एमाले संस्थापक पार्टी भएकाले यसप्रति उठेका प्रश्नको जवाफ दिनुपर्ने बताए ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ४ : ५१ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको