६ कार्तिक २०८३, शुक्रबार | October 24, 2026

बलिउड अभिनेता अमिताभ कोरोना मुक्त, आजै अस्पतालबाट डिस्चार्ज



काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनले बुढेसकालको उमेरमा पनि कोरोना संक्रमणलाई पराष्ट गरेका छन् । अभिनेता बच्चनलाई कोरोना संक्रमण देखिएपछि गत जुलाई ११ मा मुम्बईको नानावटी अस्पतालमा भर्ना भएका थिए । आज उनको रिपोर्ट नेगेटिभ आएसँगैअस्पतालबाट डिस्चार्ज भएका हुन् ।

यसअघि उनको परिवारमा श्रीमती जया बच्चनबाहेक सबैजनालाई कोरोना संक्रमण देखिएको थियो । बच्चन आफ्नो छोरा अभिषेक र बुहारी ऐश्वर्या तथा नातिनि आराध्याको साथमा अस्पतालमा रहेका थिए । अस्पताल भर्ना हुँदा पनि बच्चनले ट्वीट गर्दै आफलाई छिटै ठिक हुने बिश्वास ब्यक्त गरेका थिए ।

अस्पतालमा रहेका बेलापनि बलिउडका महानयक बच्चन सामाजिक सञ्जाल र शारीरिक व्यायममा सक्रिय रहेका थिए । सामाजिक सञ्जालमा उत्प्रेरणा दिने ट्विटहरु गरिरहने उनको अस्पतालमा दिनचर्या भने निकै सामान्य रहेको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ९ : ४५ बजे

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको

नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा

द्वन्द्वकालमा मोओवादी लडाकुको सुरक्षित सेल्टर अहिले पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

दक्षिण अफ्रिका मिलर कर्णालीमा आबद्ध

काठमाडौं । दक्षिण अफ्रिकाका क्रिकेटर डेविड मिलर नेपाल प्रिमियर लिग

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन