१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

रामकुमार शर्माले गरे माओवादी पार्टी परित्याग



काठमाडौं। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी परित्याग गरेका छन् ।

उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामापत्र बुझाएका छन् ।

कार्यविभाजनमा पार्टी केन्द्रले आफू निकटलाई दिएको र गुटगत राजनीति मौलाएको भन्दै उनले राजीनामा दिएका हुन् ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  २ : २४ बजे

वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै

बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र

बागलुङ । बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि आवेदन खुला

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन)को रिक्त अध्यक्ष

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

काठमाडौं । आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको

‘डिप ट्युबवेल’ जडानसँगै सिँचाइको असुविधा हट्यो

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका-१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय