७ कार्तिक २०८३, शनिबार | October 24, 2026

देशभर थपिए ३८१ जना कोरोना संक्रमित, काठमाडौंमा मात्रै थपिए ५७ जना



काठमाडौं । बुधबार कोरोना भाइरसका जना नयाँ संक्रमित थपिएका छन् ।

६ हजार ३५९ जनामा गरिएको पीसीआर परीक्षणमा जनाको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

संक्रमितमध्ये सबैभन्दा धेरे काठमाडौंमा थपिएका छन् । काठमाडौंमा ५७ जना संक्रमित थपिएका छन् । ललितपुरमा पनि ५ जना संक्रमित थपिएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ६ हजार १७४ रहेको छ ।

देशभर पछिल्लो २४ घण्टामा १३० जनामा संक्रमित निको भएर घर फर्केका छन् । हालसम्म १५ हजार १५६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ४ : २६ बजे

सरकारका गलत काम टुलुटुलु हेरेर बस्दैनौँ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले दुई

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङ । दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको

भोजपुरका किसानलाई धान थन्काउन चटारो

भोजपुर । पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले

दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुई कार