११ भदौ २०८३, बिहिबार | August 28, 2026

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा



दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि चीन भ्रमणमा गएको छ ।

शनिबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सभामुख घर्तीसहित उप–सभामुख मेनुका खाँड केसी, नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरी, प्रदेशसभा सचिव दुर्लभकुमार पुन चीन भ्रमणमा गएका हुन् ।

छोङ्गचिङ अन्तर्राष्ष्ट्रिय सांस्कृतिक आदानप्रदान केन्द्रको सहजीकरणमा उनीहरु चीन गएको प्रदेशसभा सचिवालले जनाएको छ ।

भ्रमणका क्रममा चीनको छोङ्गचिङ म्युनिसिपल पिपुल्स कंग्रेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको र भ्रमणले छोङ्गचिङ म्युनिसिपल र लुम्बिनी प्रदेशबीचको सञ्चार सम्वन्ध र सहकार्यलाई थप मजबुत बनाउने विश्वास लिएको सभामुख घर्तीले बताए । छोङ्गचिङ महानगर चीनको ठूला चार महानगरमध्ये एक हो ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ११ : ०४ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि