२ असार २०८३, मंगलबार | June 16, 2026

थपिए पर्सामा ५५ नयाँ संक्रमित, नगरप्रमुख देखि ल्याव टेक्निसियन सम्ममा संक्रमण पुष्टि



वीरगञ्ज । पर्सामा एउटा नगरपालिकाका प्रमुखसहित ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको रिपोर्टमा जिल्लाको बहुदरमाइ नगरपालिकाका प्रमुख नितेन्द्र साहसहित ५५ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित मध्य ८ महिला र ४७ पुरुषमा कोरोना पुष्टि भएको छ । संक्रमित पुष्टि हुनेमा बाराका तीनजना र सर्लाहीका एकजनासमेत रहेका छन् । नेपाली सेनाका जवान, ल्याब टेक्निसियन र कर्मचारीमा समेत संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  १२ : २९ बजे

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

नेप्से परिसूचकमा गिरावट जारी

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

दलित समुदायको इतिहास झल्काउने ‘लुहारेकोट’

कालीकोट । दलित समुदायको इतिहास झल्काउने लुहारेकोट विकसित हुँदै गएको

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत