१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक



काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत ‘इन्द्रकमल’ सार्वजनिक भएको छ ।

गायिका थापा र आरके गुरुङको स्वर रहेको ‘इन्द्रकमल’ बोलको म्युजिक भिडियो गायिका थापाकै युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।

गीतमा संगीतसमेत गायक आरके गुरुङकै रहेको छ । पवित्रा मगरको शब्द रहेको गीतको निर्देशन प्रकाश भट्टले गरेका हुन् भने सुदिप मगरले एरेन्ज गरेका छन् ।

म्युजिक भिडियोमा ‘इन्द्रकमल’ चिज गुरुङ र अन्जु गुरुङको अभिनय रहेको छ ।

करण चैसिरले छायाँकन गरेको भिडियो टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । साई भिजनले गीतको निर्माण गरेको हो ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  ९ : ५५ बजे

रास्वपाले घण्टी बजाउँदै चुनाव प्रचार गर्न नपाउने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा राजनीतिक दल

कीर्तिपुरका पूर्वमेयर र वडाअध्यक्ष एमाले परित्याग गरी नेकपामा प्रवेश

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी कीर्तिपूर नगरपालिकाका पूर्वमेयर

कुलमान घिसिङको दाबी : जनताले अवसर दिए एक वर्षमै देखिने परिवर्तन गर्छौँ

बुटवल । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले

कालिकापथलाई व्यवस्थित र आकर्षक व्यापारिक केन्द्रका रूपमा विकास गर्छु : चुन्नप्रसाद पौडेल

बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नं. २ मा नेपाली काङ्ग्रेसका

विश्वदीपसंग तिलोत्तमावासीले भने- छाडा चौपाया व्यवस्थापनमा पहल होस्

बुटवल । तिलोत्तमा नगरपालिकावासी मतदाताले रुपन्देही क्षेत्र नं-२ का उम्मेदवार