४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रहरीको कपाल काट्नेमा देखियो कोरोना, महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा प्रवेश निषेध



काठमाण्डौं । कोरोना देखिएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा प्रवेश निषेध गरिएको कार्यालयले जनाएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एक जनामा कोरोना भाइसर पोजिटिभ देखिएसंगै प्रबेश निषेध गरीएको हो ।

प्रहरी कार्यालयमा कपाल काट्ने व्यक्तिमा कोरोना संक्रमण देखिएको कार्यालयले जनाएको छ । कोरोना देखिएसँगै रानीपोखरी कार्यालयका सबै प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ ।

२ सय भन्दा वढी प्रहरी कार्यरत सो कार्यालयका आधा प्रहरीलाई महाराजगञ्जस्थित २ नम्बर प्रहरी गणमा राखिएको छ भने आधालाई रानीपोखरी कार्यालयमै आइसोलेट गरिएको छ ।

 

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ४ : ५९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको