२९ चैत्र २०८२, आइतबार | April 12, 2026

मुकु सुवेदीको नयाँ गीत ‘डालीमा बसेछ चरी’ सार्वजनिक (भिडियो सहित)



बुटवल । कलाकार मुकु सुवेदीको नयाँ लोक गीत सार्वजनिक भएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा भाईरल बनेकी बैतडीकी बाल गायीका कल्पना बिष्ट र गायक अर्जुन सापकोटाको आवाजमा ‘डालीमा बसेछ चरी’ बोलको गीत सार्वजनिक भएको हो ।

यसअघि तिमी पनि उस्तै रहिछौं, तिम्ले चोली लगाउन लायसी लगायतका चर्चित गीतहरु बजारमा ल्याएका मुकुले विभिन्न म्युजिक भिडियोहरुमा समेत अभिनय गरेका छन् ।

यस पटक पनि उनले माया प्रेममा आधारित शब्दहरुसहितको नयाँ गीत ल्याएका हुन् । कृष्ण बस्यालको लय तथा नन्दु परियारको संगीत रहेको यो गीतको संगीत निर्माण कृष्ण विके ‘भान्जा’ले गरेका हुन् ।

गायक अर्जुन सुवेदी, कल्पना विष्ट, रचना न्यौपाने, मुकु सुवेदी र सुष्मा सापकोटाले सम्युक्त रुपमा यो एल्बम बजारमा ल्याएका हुन् । मुकु सुवेदीको यूटुव च्यानलमा यो गीत सार्वजनिक भएको छ ।

भिडियो सहित

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  २ : १० बजे

प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन

मुम्बई । भारतीय संगीतकी प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षको

राष्ट्रपति पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष दाहालको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति

अमेरिका-इरान वार्ता स्थगित, मतभेद कायमै

इस्लामावाद । अमेरिका र इरानबीच पाकिस्तानको इस्लामाबादमा भएको उच्चस्तरीय वार्ता

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका-४

विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत्