२० भदौ २०८३, शनिबार | September 5, 2026

सुमन ढकालको लय र भाइरल गायीका कल्पना बिष्टले गाएको ‘फुल रसैको’ गीत ट्रेन्डिडंमा…



बुटवल । पछिल्लो समय गीत गाएर भाइरल बनेकी बैतडीकी बाल गायीका कल्पना बिष्टको स्वर रहेको गीत ‘फुल रसैको’ सार्वजनिक भएको छ । गीतमा बिष्टलाई गायक सागर बिसीले स्वरमा साथ दिएका छन् । सागर बिसीको शब्द रहेको गीत २४ घण्टा नबित्दै युट्युव ट्रेन्डिङमा आउन सफल भएको हो ।

गीतमा सर्जक सुमन ढकालको लय रहेको छ । गीत बिहीबार सार्वजनिक भएको हो । गीतको भिडियो स्टुडियोमा नै तयार गरिएको छ । भिडियो सुमन ढकालको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । यतिबेला सम्म गीतले ५ लाख १३ हजार माथि भ्युज पुर्याएको छ भने ९ नम्बर ट्रेन्डिडंमा गीत रहेको छ ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  ५ : १९ बजे

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ । भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उहँको

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २