२० माघ २०८२, मंगलबार | February 3, 2026

लुम्बिनी प्रदेश युवा परिषद उपाध्यक्षमा हंसराज खनाल नियुक्त



नेपालगन्ज । लुम्बिनी प्रदेश युवा परिषदको उपाध्यक्षमा हंसराज खनाल नियुक्त भएका छन् । प्रदेश सरकारबाट बाहिरिनु अघि प्रदेश सरकारका सामाजिक विकास मन्त्री रत्न खत्रीले मन्त्रिस्तरिय निर्णयबाट खनाललाई युवा परिषदको उपाध्यक्षमा नियुक्त गरेका हुन् ।

यस अघि मन्त्री खत्रीले उपाध्यक्ष गोबिन्द खनाललाई स्पस्टिकरण सोधेका थिए । उनलाई हटाउने उद्देश्यकासाथ सोधिएको स्पस्टिकरणको प्रक्रिया पुरा गरेर मन्त्री खत्रीले खनाललाई नियुक्त गरेका हुन् । खनाललाई आजै सपथ समेत खवाइएको छ ।

एमाले निकट अनेरास्वबियूका केन्द्रीय सदस्य तथा एमाले बाँके जिल्ला कमिटी सदस्य खनाल बाँकेमा एमाले युवाहरुमाझ सक्रिय नतामा गनिन्छन् ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ७ : ४३ बजे

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि

निर्वाचन आउन ३० दिन बाँकी : मतदाता नामावलीमा नाम नभएका पनि उम्मेदवार !

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको