११ भदौ २०८३, बिहिबार | August 27, 2026

देउवा निवास पुगेर भारतीय राजदूतले भेटे परराष्ट्रमन्त्री राणालाई



काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग भारतीय राजदूत नविन कुमार श्रीवास्तवले भेटघाट गरेका छन् ।

देउवा निवास बुढानिकलकण्ठ पुगेर राजदूत श्रीवास्तवले राणालाई भेट गरेका हुन् ।

विहान ९:१० बजे देउवा निवास पुगेकाका राजदूतले राणालाई परराष्ट्रमन्त्री बनेकोमा बधाइ दिएका छन् । उनीहरुबीच दुईपक्षीय हितकाका विषयमा कुराकानी भएको बुझिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  १० : २३ बजे

भोटेकोशी बाढी : हालसम्म १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा

बडीमालिका मुख्य पूजासहित मेला

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका भगवती मन्दिरमा

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

त्रिशूली । भोटेकोशी नदीमा आएको बाढीले नुवाकोट र रसुवा स्थित

भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा

टप एण्ड टी–२० सिरिजः आज हैदराबादसँग खेल्दै नेपाल ‘ए’

काठमाडौं । अष्ट्रेलियमा भइरहेको टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’