१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

‘आईएमई पे’ को “उडान मेला” योजना सार्वजनिक, आन्तरिक हवाई टिकटमा ३०० रुपैयाँसम्म क्यास ब्याक



काठमाडौं । ‘आईएमई पे’ ले “उडान मेला” नामक योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यास ब्याक प्राप्त हुने कम्पनीले जनाएको छ ।

२ माघदेखि सुरु भएको यस अफर मार्फत आईएमई पेका सेवाग्राहीले आन्तरिक हवाई टिकटमा ३०० रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्ने छन् ।

योजनामा नियमित ग्राहकले “सेभ१००” प्रोमोकोड राखेर १०० रुपैयाँ क्यास ब्याक र पहिलो पटक आईएमई पेबाट टिकट खरिद गर्ने ग्राहकले “फर्स्ट फ्लाइ” प्रोमोकोड राखेर ३०० रुपैयाँ क्यास ब्याकको लाभ उठाउन सक्नेछन् ।

हवाई टिकट खरिद गर्ने बेला आईएमई पे एपमा “ह्याभ प्रोमोकोड रु” सोधिएको ठाउँमा यी प्रोमोकोडहरु राखेर क्यास ब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले यस योजनाबाट प्रयोगकर्ताले थप किफायती र सहज रूपमा यात्रा गर्ने उत्कृष्ट अवसर प्राप्त गर्ने बताए ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  १२ : ११ बजे

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल

शैक्षिक परामर्श व्यवसायीद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले शैक्षिक परामर्श, भाषा

मुख्य निकास साँघुरिँदा उपत्यकामा बढ्यो डुबानको सास्ती

काठमाडौं । अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको

आर्थिक वर्षको पहिलो दिन नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बुम

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर

पैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा

काठमाडौं। नेपाली कृषि, ग्रामीण उद्यमशीलता र स्वदेशी उत्पादनको मूल्य अभिवृद्धिलाई