३० असार २०८३, मंगलबार | July 14, 2026

कार्यव्यवस्था परामर्श समितिबाट संसदको पाक्षिक कार्यतालिका अनुमोदन



काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन अन्तर्गत प्रतिनिधिसभाको पाक्षिक कार्यतालिका सार्वजनिक भएको छ ।

आज बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले १५ दिनको कार्यतालिकामा सहमति गर्दै सार्वजनिक गरिएको हो ।

सार्वजनिक तालिका अनुसार माघ १८ अधिवेशनको पहिलो बैठक बस्नेछ । सो बैठकमा प्रधानमन्त्री लगायत सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । सोही दिन सरकारले ल्याएका अध्यादेशहरु पेश हुनेछन् । त्यसपछि माघ २४, २५ र २७,२८,२९ गते लगातार बैठक बस्नेछ ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  १ : ३३ बजे

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित