१ आश्विन २०८३, बिहिबार | September 17, 2026

डा. नन्दु पाठकलाई मेडिकल हिरो अवार्ड



बुटवल । बुटवलका फिजिसियन डा. नन्दु पाठकलाई मेडिकल हिरो अवार्ड प्रदान गरिएको छ । रुपन्देहीको तिलोत्तमामा आयोजना गरिएको तिलोत्तमा जेसीजको पदस्थापन कार्यक्रमको अवसरमा डा. पाठकलाई तिलोत्तमा जेसीजले उक्त अवार्ड प्रदान गरेको हो ।

जेसिजले डा. पाठकलाई मेडिकल हिरो अवार्ड सहित सम्मान गरेको हो । उनले स्वास्थ्य सेवामा पुर्याएको योगदानको उच्च सम्मान सहित तिलोत्तमा जेसीजले वर्ष सम्मान अन्तर्गत यस वर्ष चिकित्सा विधामा चिकित्सा नायक पुरस्कार (मेडिकल हिरो अवार्ड)बाट सम्मान गरेको जनाएको छ ।

डा. पाठकलाई तिलोत्तमा जेसीजका अध्यक्ष महेश शर्मा पौडेल, पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, तिलोत्तमा नगरपालिकाका नगरप्रमुख तथा नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले अवार्ड सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

 

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  ८ : ५२ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा