२० मंसिर २०८२, शनिबार | December 6, 2025

चट्याङ लागेर एक महिलाको मृत्यु



ताप्लेजुङ । चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

मंगलबार अपरान्ह परेको चट्याङ लागेर फुङलिङ नगरपालिका–१० फुरुम्बूकि दुर्गा भट्टराईको मृत्यु भएको हो । चट्याङ लागेपछि घाइते भएकी भट्टराईको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको हो ।

यस्तै चट्याङकै कारण सिरिजंघा गाउँपालिकास्थित तेल्लोकका दुई र पेदाङका तीन गरी ५ जना घाइते भएका छन् ।

सामान्य घाइते भएका उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । हिजो दिउँसोदेखि नै ताप्लेजुङमा मेघगर्जनसहित वर्षा भएको थियो ।

प्रकाशित मिति : १७ भदौ २०७७, बुधबार  १० : ३७ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय