२१ भदौ २०८३, आइतबार | September 6, 2026

रोशी खोलाको बगरमा गुड्दै सवारीसाधन



धुलिखेल । वीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाभित्र पर्ने अधिकांश सडक बाढीले क्षति गरेपछि काठमाडौंबाट पूर्वी तराई जाने सवारीसाधनहरु सडकमुनि वैकल्पिक रुपमा खोलाको बगरैबगर बनाएको अस्थायी सडकमा गुड्दै । गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले रोशी खोला आसपास भएर बनेको अधिकांश सडक बाढीले बगाएर क्षतिग्रस्त भएपछि विगत करिब ६ महिनादेखि यसरी वैकल्पिक सडक बनाएर सवारीसाधन सञ्चालनमा ल्याइएको छ ।

तस्बिर : पेमा लामा/रासस

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  ८ : ४२ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका