१५ बैशाख २०८१, शनिबार | April 27, 2024

पोखरा महानगरापलिकाका २९ जनासहित गण्डकी प्रदेशमा थपिए ३१ संक्रमित



पोखरा । गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमित पुष्टि भएको छ । जसमध्ये सबैभन्दा धेरै पोखरा महानगरपालिकाका रहेका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयले दिउँसो १ बजे जारी गरेको पछिल्लो अद्यावधिक तथ्यांक अनुसार पोखरा महानगरपालिकाका ९ वटा वडामा २९ जना संक्रमति थपिएका छन् ।

१, ५, ८,१०, १२, १३, १४,१६, २७ र ३० नं. वडामा २९ संक्रमित थपिएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जनाएका छन् ।
यसैगरी, तनहुँको व्यास नगरपालिकामा दुई जना संक्रमित थपिएका छन् ।

संक्रमित सबै व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङबाट पहिचान गरिएका हुन् ।

यससँगै प्रदेशमा संक्रमितको संख्या २ हजार ३०८ पुगेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  १ : २५ बजे

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र