११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा



काठमाडौं । बोरुसिया डर्टमन्डसँगको क्वाटर्रफाइनल दोस्रो लेगमा हारका बाबजुद बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गरेको छ ।

मंगलबार भएको दोस्रो लेग क्वार्टरफाइनलमा डर्टमन्डले बार्सिलोनालाई ३-१ ले हराएको हो । पहिलो लेगमा ४-० ले जित हात पारेको बार्सिलोना समग्रमा ५-३ को नतिजा सेमिफाइनल प्रवेश गरेको हो ।

खेलको ११ औँ मिनेटमा गुइरेसीले पेनाल्टी मार्फत गोल गर्दै डर्टमन्डलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा चौथो मिनेटमा नै उनले अर्को गोल गरे ।

५४ औँ मिनेटमा रोन्से बान्सेबाइनीले आत्मघाती गोल गरेपछि डर्टमन्डको सेमिफाइनल प्रवेश अझै कठिन बनेको हो । ७६ औँ मिनेटमा गुइरेसीले ह्याट्रिक गरे पनि उनी टोलीलाई अघिल्लो चरणमा प्रवेश गराउन भने असफल रहे ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ७ : ५२ बजे

धादिङ बस दुर्घटनाको छानबिन गर्न जाँचबुझ समिति गठन

काठमाडौं । धादिङमा गएराति भएको बस दुर्घटनाको सन्दर्भमा गृहमन्त्री ओमप्रकाश

मतदाता शिक्षालाई कसरी प्रभावकारी बनाउने ?

काठमाडौँ । प्रजातन्त्र या लोकतन्त्रमा जनताले छानेका व्यक्तिहरूले मात्र जनतामाथि

सिन्धुलीको मरिणमा नेपाली-चिनियाँ कामदारबीच झडप, सात जना घाइते

काठमाडौं । सिन्धुलीको मरिण गाउँपालिकामा निर्माणाधीन राँगाको मासु प्रशोधन उद्योगमा

संयोजक प्रचण्डद्वारा धादिङ दुर्घटनाका घाइतेको प्रभावकारी उपचार गर्न आग्रह

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले धादिङमा

धादिङ बस दुर्घटनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो

काठमाडौँ । धादिङमा भएको बस दुर्घटनामा परि घाइते भएकाहरुमा २