२९ मंसिर २०८२, सोमबार | December 15, 2025

नव उद्यमी बनाउन युवा उद्यमी मञ्च रुपन्देहीलाई एनएमबि बैंकको साथ



बुटवल । नयाँ युवा उद्यमी विकास गर्ने गरी नेपाली युवा उद्यमी मञ्च रुपन्देहीले आफ्नो कार्य अगाडी बढाएको छ ।

खासगरी उद्यमी गर्न चाहने व्याक्तिहरुको आर्थिक अभावकै कारण व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा बैंक मार्फत विउ पुजी रकम प्रदानगर्ने गरी एनएमबि बैंक प्रदेश कार्यलय संग सम्झौता नेपाली युवा उद्यमी मञ्च रुपन्देहीले सम्झौता गरेको छ ।

नेपाली युवा उद्यमी मञ्च रुपन्देही च्याप्टर र एनएमबि बैक लिमिटेड ५ नम्बर प्रदेश कार्यालय बिच द्धिपक्षीय समझदारी प्रत्रमा शुक्रबार हस्ताक्षर भएको छ । एनएमबि बैक लिमिटेडका क्लस्टर हेड नबिन बिस्ट र नेपाली युवा उद्यमी मञ्च रुपन्देही च्याप्टर अध्यक्ष उमेश अमात्य बिच शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा हस्ताक्षर गदै एनएमबि बैकका क्लस्टर हेड बिस्टले नव युवा उद्यमी लागी बिउ पुँजी, फाइनान्स लागी बैंकले पुलको काम गर्दै उद्यमशीलता बिकास गर्न बैक सधै अगाडी बढेको र सोहि अनुरुप सम्झौता अगाडी बढ्ने जानकारी दिए ।

यस्तै नेपाली युवा उद्यमी मञ्च रुपन्देही अध्यक्ष उमेश अमात्यले अन्तरप्रेरणा प्रा.लि, संस्था संग युवा उद्यमीहरुलाई ब्यक्तित्व बिकास ,परिक्षण गरिसकेको र युवा उद्यमिले सुरुवात आर्थीक अभावले युवा अगाडि बढनको नसक्ने अवस्था अव सधैंको लागि अन्त्य हुने जानकारी दिए ।

युवा उद्यमी मञ्च रुपन्देहीका द्धितिय उपाध्यक्ष निरज लाकैल ले युवा उद्यमी विकास गर्ने गरी यो परियोजना सुरुवात भएको जानकारी दिए ।

प्रथम उपाध्यक्ष प्रदिप शाक्य उनले सोही अनुसार सम्झौतामा उल्लेख भए अनुसारको नेपाली नव युवा उद्यमीहरुलाई विउ पुजी स्वरुप ऋण लगानी गरिने जानकारी दिए । सो कार्यक्रममा अनिस कसौधन लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार  ८ : ४३ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ