२२ भदौ २०८३, सोमबार | September 8, 2026

कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतको आदेश



काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाली कांग्रेसकी सांसद माया राईलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले सहकारी अपचलन आरोपमा पक्राउ परेकी सांसद राईलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको हो । राईमाथि कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको साढे दुई करोड रकम अपचलनको आरोप लागेको थियो ।

राई आर्थिक वर्ष २०७३/७४ मा स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समिति सदस्य थिइन् भने आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा भने सहसचिवको जिम्मेवारीमा रहेकी थिइन ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ६ : २४ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार