२१ भदौ २०८३, आइतबार | September 6, 2026

कोरोना संक्रमणबाट मुक्त हुने दर निरन्तर बढ्दै, सोमबार १ हजार ७३६ जना घर फर्किए



काठमाडौं । पछिल्लो केही दिन यता नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर घर फर्किनेको संख्या बढिरहेको छ । यसलाई सकारात्मक रुपमा लिइएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ७३६ जना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म घर फर्किनेको संख्या ३० हजार ६७७ पुगेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए ।

संक्रमितहरु निको हुनेदर ६५ प्रतिशत पुगेको छ ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ५ : ०२ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका