१५ भदौ २०८३, सोमबार | August 31, 2026

यो वर्षको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, जीडीपीको आकार ६१ खर्ब ७ अर्ब पुग्ने



काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने भउको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण संघीय संसदमा पेस गर्दै यस्तो जानकारी दिएका हुन् ।

अर्थमन्त्री पौडेलले मधेश, कोशी, सुदूरपश्चिम बाहेक बाँकी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने उनले जानकारी दिए । उनका अनुसार यसवर्ष कुल ग्राहस्थ्य उत्पादन (जीडीपी) आकार ६१ खर्ब ७ अर्ब पुग्नेछ । जीडीपीमा कृषिको योगदान २५.१६ प्रतिशत रहेको छ । यस्तै, मुद्रास्फीति ४.७२ प्रतिशत रहने अनुमान गरिएको छ ।

अर्थमन्त्री पौडेलले प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर १५ सय १७ अमेरिकी डलर पुगेको जानकारी दिए ।

गत फागुन २०८१ सम्म सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब पुगेको समेत पनि अर्थमन्त्रीले जानकारी दिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  २ : १७ बजे

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

‘दौडिन्छिन् हजुरआमा’ स्थगित

नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार,