१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

मन्त्रिपरिषद्बाट बजेट पारित



काठमाडौं। मन्त्रिपरिषद् बैठकले आर्थिक बर्ष २०८२/८३ को बजेट पारित गरेको छ।

केहीबेरअघि सम्पन्न मन्त्रिपरिषद बैठकले आगामी आर्थिक बर्षको बजेट पारित गरेको हो ।

सो बजेट पारित भएसँगै अर्थ मन्त्री पौडेलले संसदका दुबै सदनको बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ३ : ४२ बजे

सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको

स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

काठमाडौँ । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष

खजुरा क्यान्सर अस्पतालमा आजबाट लिक्विड अक्सिजन प्लान्ट संचालनमा

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल