१३ असार २०८३, शनिबार | June 27, 2026

आइतबार काठमाडौं उपत्यकामा बिदा



काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ।

गृहमन्त्रालयले एक विज्ञप्ति जारी गरी रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले आइतबार बिदा दिइएको जनाएको छ ।

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको दिनमा हरेक वर्ष काठमाडौं उपत्यकामा बिदा दिने प्रचलन रहेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार  १ : ४० बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट