२० मंसिर २०८२, शनिबार | December 6, 2025

मितेरी सहकारीका अध्यक्ष ज्योति भण्डारीलाई कम्बोडियाबाट नेपाल ल्याइयो



काठमाडौं । मितेरी सहकारीका अध्यक्ष ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट नेपाल ल्याइएको छ । गएराति उनलाई नेपाल ल्याइएको प्रहरीले जनाएको हो ।

भण्डारीलाई कम्बोडियाको प्रहरीले नियन्त्रणमा लिएको थियो । सहकारीको रकम ठगीपछि फरार भएका उनी कम्बोडिया पुगेका थिए । तर, प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल)ले उनी कम्बोडिया पुगेको खुलेपछि त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीविरुद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो । ललितपुरस्थित मितेरी सहकारीको १४ करोड रुपैयाँ अपचलनपछि उनी फरार थिए ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ७ : ४१ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय