२६ बैशाख २०८३, शनिबार | May 9, 2026

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश



काठमाडौं । पत्रकार दिनभूषण पाठकलाई पक्राउ नगर्न पाटन उच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

यअसघ ‘कानूनबमोजिम बाहेक’ भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको उच्च अदालतले आज पाठकका पक्षमा अन्तरिम आदेश जारी गरेको हो । उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले आज अल्पकालीन आदेशलाई निरन्तरता दिएको हो ।

यसअघि अल्पकालीन अन्तरिम आदेश पछि पनि प्रहरीले उनलाई पक्राउ गर्न सूचना नै जारी गरेको थियो । अब भने पाठकले हालको मुद्दाको छिनोफानो नभएसम्म उनलाई पक्राउ गर्न नपाउने भएको छ ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ५ : ३६ बजे

देवघाटको झोलुङ्गे पुल जीर्ण

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

कोहलपुर । बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन : सामाजिक न्यायको पक्षमा लाग्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा राष्ट्रिय

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा

बुटवलमा महिला फुटबल सुरु, डिफेन्डीङङ च्याम्पियन ट्रिनिड क्लब विजयी

बुटवल । बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता-२०८३ सनिवारबाट सुरु