१ आश्विन २०८३, बिहिबार | September 17, 2026

स्याङ्जाका ८५ वर्षीय कोरोना संक्रमितको पोखरामा मृत्यु



पोखरा । पोखराको पश्चिमाञ्चल अस्पतालमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

गत भाद्र २४ गते कोरोना संक्रमण पुष्टि भइ पश्चिमाञ्चल अस्पतालको आइसीयुमा उपचाररत स्याङ्गजा पुतलीबजार नगरपालिका वडा नं १ निवासी ८५ वर्षीय बृद्धको शनिबार बिहान ६:३२ बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक अर्जुन आचार्यले पुष्टि गरे ।

कोरोना संक्रमण भइ अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेमा उनी दशौँ व्यक्ति हुन् । गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणका कारण २३ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  १० : २० बजे

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा

बाँकेबाट लागूऔषधसहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव जारी रहने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको