२० मंसिर २०८२, शनिबार | December 6, 2025

भारतको उत्तरकाशीमा भीषण बाढी : खोला किनारका बस्ती तहसनहस, चार जनाको मृत्यु



काठमाडौं । भारत उत्तरखण्डको उत्तरकाशी जिल्ला धरालीस्थित खिर गंगामा छोटो समयमै भीषण बाढी आएको छ । कल्पनाभन्दा बाहिरको तीव्र गतिको बाढीले नदी किनारका बस्ती तहसनहस पारेको छ ।

क्षतिको विवरण नआए पनि ठूलो जनधनको क्षति भएको अनुमान गरिएको छ । भास्कर डटकमका अनुसार अहिलेसम्म ४ जनाको मृत्यु र ५० भन्दा बढी बेपत्ता भएको पुष्टि भएको छ ।

घटना आज दिउँसोको हो । क्षतिको विवरण आउन बाँकी छ । उद्धार जारी रहेको जनाइएको छ । बाढीका कारण २० देखि २५ वटा होटल र होमस्टे क्षतिग्रस्त भएका छन् ।

स्थानीयका अनुसार दर्जन बढी मजदुरहरु बाढीमा दबिएको हुनसक्ने बताइएको छ । जिल्ला अधिकारी कुमार आर्यले धराली विपद्‌मा चार जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ६ : २१ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले