१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

लिल झोला पहिलोपटक बुटवलमा, शनिबार द कन्सेप्टमा ‘जीन भी अर्बन नाइट’



बुटवल । नेपाली हिपहप संगीतका उदयमान गायक लिल झोला (वास्तविक नाम आकाश क्षेत्री) पहिलोपटक बुटवलमा प्रस्तुति दिन लागेका छन् । भाइस नेशन, बुटवलको आयोजनामा शनिबार द कन्सेप्ट, कालिकानगरमा ‘जीन भी अर्बन नाइट’ हुने भएको छ ।

कार्यक्रमबारे जानकारी दिँदै आयोजक उत्तम आचार्यले हाल चर्चामा रहेका लिल झोलालाई बुटवल ल्याएर युवाहरूलाई सांगीतिक मनोरञ्जन दिने उद्देश्य राखिएको बताए ।

साँझमा लिल झोलासँगै डिजे मोनिका, मेलोन थापा लगायत कलाकारहरूको विशेष प्रस्तुति रहनेछ । करिब ७०० जनाको सहभागिता हुने अनुमान गरिएको र टिकट शुल्क प्रतिव्यक्ति ८ सय रुपैयाँ तोकिएको आयोजकले जनाएको छ ।

बुटवलपछि लिल झोलाको कार्यक्रम भारतको दिल्ली र कलकत्तामा तय भएको छ ।

प्रकाशित मिति : १३ भदौ २०८२, शुक्रबार  ५ : ५२ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा