४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोरोना संक्रमित काँग्रेस महाममन्त्री शशांक कोइराला अस्पताल भर्ना



काठमाडौं । केही दिन अघि कोरोना भाइरसको संक्रमण पुष्टि भएका काँग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् ।

आफ्नै घरमा आइसोलेसनमा बसेका महामन्त्री कोइरालालाई अकस्मात ज्वरो आएपछि अस्पताल भर्ना गरिएको हो ।

त्यसअघि कोइरालालाई कोरोनाको कुनै लक्षण देखिएको थिएन ।

कोइरालालाई १०३ डिग्री फरेनहाइट ज्वरो आएपछि ओम अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।

कोइरालालाई निमोनियाको लक्षण देखिएको तर पछिल्लो स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको ओम अस्पतालले जनाएको छ ।

महामन्त्री कोइरालालाई भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

प्रकाशित मिति : ३१ भदौ २०७७, बुधबार  ११ : ३६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको