४ चैत्र २०८२, बुधबार | March 18, 2026

एमाले पूर्वसांसद भट्टचन पक्राउ



काठमाडौं । नेकपा एमालेका पूर्वसांसद एवं प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचन ठगी आरोपमा पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार ललितपुरबाट पक्राउ गरेको हो ।

प्रभु ग्रुपसँगै सम्बन्धित एउटा आर्थिक हिनामिना प्रकरणमा उनलाई पक्राउ गरिएको बताइएको छ । प्रभु ग्रुपका अध्यक्ष समेत रहेका भट्टचनविरुद्ध यसअघि नै उजुरी परे पनि एमाले नेतृत्वको सत्ताको आडमा जोगिँदै आएका थिए। उक्त जाहेरी लामो समय प्रहरी कार्यालयमा अलपत्र परेको थियो ।

भट्टचनविरुद्ध ९८ करोड रुपैयाँ ठगी गरेको आरोप लगाउँदै प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले जाहेरी दिएकी थिइन्। उनीविरुद्ध सहकारी ठगी प्रकरणमा पनि आरोप रहेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ९ : ५८ बजे

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन

कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै

भक्तपुर । नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ