२० मंसिर २०८२, शनिबार | December 7, 2025

पहिरो र लेदो खसेपछि बीपी राजमार्गमा यातायात अवरुद्ध



काठमाडौं । अविरल वर्षाका कारण पहिरो र लेदो खसेपछि बीपी राजमार्गको काभ्रे खण्डमा सवारी आवागमन अवरुद्ध भएको छ ।

काभ्रेपलान्चोकस्थित बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो खसेपछि सडक आवागमन दुईतर्फी रूपमा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार चौकीडाँडा, चार सय बेसी, डालाबेसी, बिरुवा डाँडा, बोक्सीकुना र नार्केललगायतका ठाउँमा लेदो र पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

प्रहरीका अनुसार सडक सफा गर्न र यातायात पुनः सञ्चालनमा ल्याउन समय लाग्ने भएकाले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ८ : ५६ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल