१८ श्रावण २०८३, सोमबार | August 4, 2026

काठमाडौंमा आज नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको जनप्रदर्शन



काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज काठमाडौंमा जनप्रदर्शन गर्दैछ । बिहीबार दिउँसो १ बजे भृकुटीमण्डपमा जनसभा आयोजना गर्दै सो पार्टीले राजनीतिक प्रदर्शनको कार्यक्रम तय गरेको हो ।

पार्टीका अनुसार मध्याह्न १२ बजे सुन्धाराबाट प्रदर्शन सुरू हुनेछ, जसले विभिन्न मार्ग हुँदै भृकुटीमण्डप पुगेर जनसभाको रूप लिनेछ ।

यसैबीच, बुधबार चिरन पुन समूहले नेकपा (माओवादी केन्द्र)सहित १० वाम घटकसँग एकीकृत हुँदै ‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा गरेपछि विप्लव नेतृत्वको नेकपामा आन्तरिक राजनीतिक तरंग आएको छ ।

जेनजी आन्दोलनपछि वाम एकताको पहल गरेका विप्लव भने उक्त एकतामा सहभागी भएका छैनन् । उनले आफ्नो दललाई निर्वाचन आयोगमा ‘कम्युनिस्ट पार्टी नेपाल’ नाममा दर्ता गराएका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहिबार  ९ : २५ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क