१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

शिवम सिमेन्टको सिइओमा देवेन्द्र सिन्हा नियुक्त



काठमाडौं। शिवम सिमेन्टले प्रमुख कार्यकारी अधिकृतमा देवेन्द्र सिन्हालाई नियुक्त गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समिति बैठकले सिन्हालाई सिइओमा नियुक्त गरेको हो।

सिन्हा भारतीय नागरिक रहेका छन् । भारतीय नागरीक भएकोले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको स्वीकृतीमा सिन्हालाई नियुक्त गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

शिवमले अहिले दैनिक तीन हजार टन ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीले १९ सय क्लिकंर उत्पादन गर्छ। शिवमले केही समय पहिले बैंकको ऋणमुक्त भएको जनाएको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ११ : ५४ बजे

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको