२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

पोहोर नोक्सानीमा रहेको सोनापुर सिमेन्ट अहिले नाफामा



३० कात्तिक, काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनी ४ करोड ३६ लाख रुपैयाँ नाफामा रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी ८ करोड ५५ लाख रुपैयाँ नोक्सानीमा थियो ।

कम्पनीको बिक्री आम्दानी करिब दोब्बर हुँदा नाफामा सुधार आएको हो । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६६ करोड ९९ लाख रुपैयाँ बिक्री आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको बिक्री आम्दानी ३४ करोड ३० लाख रुपैयाँ थियो ।

३ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिजर्भमा २ अर्ब ८२ करोड रुपैयाँ छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ५.६८ रुपैयाँ छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १९१.९१ रुपैयाँ छ । हाल बजार मूल्य प्रतिकित्ता ४१२ रुपैयाँ छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ८ : ४५ बजे

कर्णाली डेभलपमेन्ट बैंक डुबाउने प्रमुख कार्यकारी अधिकृत शाह सहित ३ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंक घोटालामा

रास्वपा सांसद रमेश प्रसाईंको प्रश्न – प्रधानमन्त्री र मन्त्री क्वाटरमा ग्यास अभाव छ कि छैन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले देशभर

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक

मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता

ढल्केबर ट्रमा सेन्टरको योजना सारिएको भन्दै कांग्रेस सांसदको मौन विरोध

काठमाडौं । धनुषाको ढल्केबरमा निर्माण प्रस्ताव गरिएको ट्रमा सेन्टरको योजना