२२ जेष्ठ २०८३, शुक्रबार | June 5, 2026

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्



काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म बन्द छन् । बिहानैदेखि बोक्लो हुस्सु सहित शीतलहर चलेपछि शुक्रबार विमानस्थलहरु खुल्न नसकेका हुन् ।

जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलमा आज मध्यान्हसम्म उडान हुन नसकेको बुद्ध एयरले जनाएको छ ।

तराई भेगमा बाक्लो हुस्सुले भिजिविलिटी नपुग्दा उडान तथा अवतरण प्रभावित बनेको हो । यसले हजारौं यात्रु प्रभावित बनेका छन् । त्रिभुवन विमानस्थलको आन्तरिक तर्मिनलमा यात्रुहरुको भीड लागेको छ ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  २ : ५१ बजे

गुल्मीमा रास्वपा सांसद सागर ढकाल र सुशान्त वैदिक सवार गाडी दुर्घटनाग्रस्त

गुल्मी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल

भारत भ्रमणपछि स्वदेश फर्किए रवि लामिछाने, नेपाल-भारत सम्बन्धमा ‘नयाँ सुरुवात’ भएको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता

तनहुँ । तनहुँको देवघाट गाउँपालिका-४ गाईघाटस्थित त्रिशूली नदीमा माछा मार्ने

धवलशमशेर र दुर्गा प्रसाईंको नागरिक बचाउ अभियानको समूहबीच एकता

काठमाडौं । राष्ट्रवादी, राजावादी र देशभक्त शक्तिलाई एकीकृत गर्ने उद्देश्यसहित

परराष्ट्रमन्त्री खनाल नयाँदिल्ली पुगे

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा