७ पुस २०८२, सोमबार | December 22, 2025

बालेन र रवि लामिछानेबीच भेटवार्ता



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ। रास्वपाका पूर्वसांसद असिम शाहको काठमाडौं कमलपोखरीस्थित घरमा भेटवार्ता भएको हो।

छलफलमा रास्वपाबाट लामिछानेसहित उपसभापति डिपी अर्याल सहभागी छन् भने बालेन समूहबाट उनीसहित वार्ता समितिका संयोजक कुमार बेन सहभागी रहेको स्रोतको दाबी छ ।

शुक्रबार हिरासत मुक्त भएलगत्तै रास्वपा सभापति लामिछानेले राजनीतिक गतिविधिलाई तीब्रता दिएका छन्।

उनले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका थिए। सहकारी ठगी प्रकरणमा कारागारमा रहेका रविले कारागारबाट बाहिरिएपछिको आफ्नो पहिलो राजनीतिक भेटघाट बालेनबाट सुरु गरेका हुन्।

 

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ९ : ३१ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत