६ माघ २०८२, मंगलबार | January 20, 2026

रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट मुसलमानको इजलासमा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ।

मुद्दा सुनुवाईका लागि सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासमा पेशी तोकिएको हो। लामिछानेविरद्ध विभिन्न अदालतमा रहेका सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने गरि महान्यायाधिवक्ता सबिता भण्डारीले गरेको निर्णय विरुद्ध सर्वोच्चमा मुद्दा दर्ता गरिएको थियो ।

त्यसका विरुद्ध युवराज सफल, दिनेश त्रिपाठी र आभास रेग्मीले छुट्टाछुट्टै रिट दायर गरेका थिए। त्यसमाथि आज सुनुवाइ तोकिएको हो।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  १ : १८ बजे

चितवन-२ मा रवि लामिछानेको उम्मेदवारी वारेसमार्फत दर्ता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वारेसमार्फत

गगन थापालाई कांग्रेस सभापतिका रूपमा काम गर्न सर्वोच्चको बाटो खुला

काठमाडौं । गगन थापालाई नेपाली कांग्रेसको सभापतिमा मान्यता दिने निर्वाचन

पूर्वप्रधानमन्त्री माधव नेपालले रौतहट-१ बाट गराए मनोनयन दर्ता

रौतहट । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले

एमाले अध्यक्ष ओलीद्वारा झापा-५ मा मनोनयन दर्ता

झापा । नेपाल कम्युनिष्ट पार्टी  (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

गोरखा-२ मा बाबुराम भट्टराईद्वारा मनोनय दर्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका