२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

भोजपुरमा दुई हजार दुई सय अस्थायी मतदाता



भोजपुर । जिल्ला निर्वाचन कार्यालय भोजपुरले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न योग्य अस्थायी मतदाताको सूची सार्वजनिक गरेको छ ।

उक्त कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीका अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतदान गर्ने सुरक्षाकर्मी, कर्मचारी, कैदीबन्दीलगायत दुई हजार २०० अस्थायी मतदाताको सूची प्रकाशन गरिएको हो ।

यसैबीच, प्रमुख जिल्ला अधिकारी राजन पौडेलले शान्तिपूर्ण वातावरणमा मतदाताले निर्भीक रूपमा आफ्नो मताधिकार प्रयोग गर्न पाउनेगरी आवश्यक सुरक्षा व्यवस्था मिलाइएको बताए ।

जिल्लामा आगामी निर्वाचनका लागि १२ राजनीतिक दलका १२ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ७ : ५९ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य