१० भदौ २०८३, बुधबार | August 27, 2026

मन्त्रिपरिषदको बैठक बस्दै



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार दिउँसो ४ बजे सिंहदरबारमा बस्नेगरि प्धानमन्त्री शाहले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

उनी नेतृत्वको सरकारको यो दोस्रो मन्त्रिपरिषद् बैठक हो। चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका बालेन्द्र नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक शपथ प्रहण लगत्तै बसेको थियो ।

पहिलो मन्त्रिपरिषद् बैठकले शासकीय सुधारका लागि सयवटा कार्यसूची पारित गर्नुका साथै जेनजी आन्दोलनको जाँचबुझ गर्न गठी आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

आजको मन्त्रिपरिषद् बैठकले पनि महत्त्वपूर्ण निर्णय गर्ने आंकलन गरिएको छ । यसअघिका सरकारले पनि हरेक साताको सोमबार र बिहीबार मन्त्रिपरिषद्का बैठक गर्दै आएकमा नव गठित सरकारले त्यसलाई निरन्तरता दिँदै सोमबार नै मन्त्रिपरिषद् बैठक आह्वान गरेको हो।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ११ : २९ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट