३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

प्रतिनिधिसभाको पहिलो बैठकमा नेकपाबाट वर्षमान पुनले सम्बोधन गर्ने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको तपृबाट प्रतिनिसधभाको पहिलो बैठकमा सांसद वर्षमान पुनले सम्बोधन गर्नेभएका छन् ।

आजको पहिलो बैठकमा पूर्वप्रधानमन्त्री तथा पार्टी संयोजक ‘प्रचण्ड’ ले सम्बोधन नगर्ने भएपछि पार्टीका तर्फबाट पुनले बोल्ने तयारी गरिएको हो।

पहिलो दिनको बैठकमा सामान्यतया शुभकामना मन्तव्य मात्र प्रस्तुत गर्ने परम्परा रहेकाले नेकपाले पुनलाई बोल्ने जिम्मेवारी दिएको जनाएको छ।

यसअघिको संसदीय अभ्यासअनुसार पूर्वप्रधानमन्त्रीले भने जुनसुकै समयमा संसद् बैठकमा सम्बोधन गर्न सक्ने भएकाले प्रचण्डले आगामी कुनै दिन आफ्नो धारणा राख्ने पार्टीले स्पष्ट पारेको छ।

संसद्को पहिलो बैठकमा सबै दलका प्रतिनिधि तथा स्वतन्त्र सांसदहरूले शुभकामना मन्तव्य राख्ने संसदीय परम्परा रहँदै आएको छ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  १२ : ४१ बजे

कांग्रेसको केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय लेखा समितिमा तीन सदस्य

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन । गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ

प्रधानमन्त्रीद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले ३२औँ पटक सगरमाथाको सफल आरोहण

जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै

बेइजिङ । नयाँ अध्ययनले जलवायु परिवर्तनका कारण विश्वभरका नदीहरूमा अक्सिजनको

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौं । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम