काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अधिवक्ता डा नारायणदत्त कँडेल (बागलुङ)लाई महान्यायाधिवक्तामा नियुक्त गरेका छन् ।
राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानको धारा १५७ को उपधारा २ बमोजिम प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा उनलाई आज नियुक्त गरिएको हो ।
नवनियुक्त महान्यायाधिवक्ता कँडेलले आजै कार्यभार सम्हाल्दैछन् ।


















प्रतिक्रिया