२६ असार २०८३, शुक्रबार | July 10, 2026

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक



काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ। वैशाख २ गते बस्ने गरी बैठक बोलाइएको कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

बुधबार दिउँसो २ बजे केन्द्रीय कार्यालयमा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले बताए ।

कांग्रेसले वैशाख ४ गते संसदीय दलको नेता चयनका लागि कार्यसम्पादन समितिमा छलफल गर्न लागेको छ। निर्वाचन समितिका संयोजक रसाइलीले वैशाख ४ गते कांग्रेसले दलको नेता पाउने बताए।

रसाइलीले वैशाख २ गते निर्वाचनको कार्यतालिका ल्याउने जानकारी दिए । सकेसम्म सहमतिको प्रयास गर्ने र सहमती हुन नसके निर्वाचनमा जाने तयारी गरिएको उनले बताए । ‘सभापतिसहित शीर्ष नेताले सहमतिको प्रयास गर्नुहुन्छ। सहमति नभए चुनावी प्रक्रिया अगाडि बढ्छ।’ उनले भने ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ३ : ४२ बजे

पाँच दिनको गिरावटपछि सुनमा पुनः उछाल, एकैदिन तोलामा २ हजार ७ सय रुपैयाँ वृद्धि

काठमाडौं । लगातार पाँच कारोबार दिनसम्म ओरालो लागेको सुनको मूल्यमा

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयको खर्च कति ?

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

गणेश नेपालीको अवस्था चिन्ताजनक, जुनसुकै बेला थप बिग्रन सक्छ : वीर अस्पताल

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका

जनतालाई डर वा भ्रममा राखेर सुशासन र समृद्धि हासिल हुँदैन : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले