२ चैत्र २०८२, सोमबार | March 17, 2026

काठमाडौं उपत्यकामा कोरोनाको रेकर्ड ब्रेक, एकै दिन १६३८ जनामा संक्रमण



काठमाडौं । घनावस्ती भएको काठमाडौं उपत्यकाभित्र लगायतका शहरहरुमा कोरोनाको उत्पात झन बढिरहेको छ ।

शुक्रबार एकैदिन काठमाडौं उपत्यकामा १ हजार ६३८ जना नयाँ संक्रमित थपिएका छन् । यो संक्रमण अहिलेसम्मकै उच्च हो ।

काठमाडौं जिल्लामा मात्र १ हजार २८० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, भक्तपुरमा १९६ जना र ललितपुरमा १६२ जना थपिएका छन् ।

यी दुई जिल्लामा पनि यतिधेरै संक्रमित थपिएको पहिलो पटक हो ।

जनस्वास्थ्यका न्यूनतम मापदण्डमा हेलचक्र्याईं गरिँदा काठमाडौं उपत्यका कोरोना भाइरसको इपिसेन्टर बनेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ४ : ३२ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित