१३ असार २०८३, शनिबार | June 28, 2026

कांग्रेस संसदीय दलको नेता चयन आज, सर्वसम्मत प्रयास जारी



काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज (वैशाख ११) निर्वाचन हुँदैछ । दलको नेता चयन प्रक्रिया सञ्चालन गर्न गठित समितिले बिहीबार निर्वाचन तालिका परिमार्जन गरेको हो ।

परिमार्जित तालिकाअनुसार उम्मेदवारी दर्ता दिउँसो ३ बजेदेखि हुनेछ भने उम्मेदवारी फिर्ता लिने समय ४:३० बजेसम्म तोकिएको छ । मतदान प्रक्रिया साँझ ५ बजेपछि सुरु गरिनेछ ।

प्रतिनिधिसभामा ३८ सांसद रहेको कांग्रेसलाई दलको नेता चयनमा सहमति जुटाउन चुनौती देखिएको छ । आकांक्षी धेरै भएपछि सर्वसम्मतको प्रयास भइरहेको सांसद बासना थापाले बताइन् ।

दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य, निश्कल राई र बासना थापाको नाम चर्चामा रहेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ७ : ५४ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट