९ भदौ २०८३, मंगलबार | August 25, 2026

एमालेको प्रमुख सचेतकमा ऐन महर नियुक्त



काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा आफ्नो प्रमुख सचेतकको जिम्मेवारी ऐन महरलाई दिएको छ।

संसदीय दलका नेता रामबहादुर थापाले झाङबाट प्रत्यक्ष निर्वाचित महरलाई प्रमुख सचेतक नियुक्त गरेका हुन्।

नियुक्तिपछि उनले पार्टीले दिएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै पार्टीको निर्देशनअनुसार आफ्नो भूमिका इमानदारिता, निष्ठा र जिम्मेवारीबोधका साथ निर्वाह गर्ने बताएका छन्।

 

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ४ : २१ बजे

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त

बागमतीका मुख्यमन्त्री थापामगरले पाए विश्वासको मत

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)मा

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन