५ श्रावण २०८३, मंगलबार | July 21, 2026

सशस्त्रका २३ जना एसएसपीको सरुवा र पदस्थापन (सूचीसहित)



काठमाडौं । सशस्त्र प्रहरी बलका १५ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा र ८ जना एसएसपीको पदस्थापना गरिएको छ ।

गृहमन्त्री समेत रहेका प्रधानमन्त्री एवम् गृह मन्त्रीस्तरको बिहिबारको निर्णयानुसार सरुवा र पदस्थापन गरिएको सशस्त्र प्रहरीको प्रधान कार्यालयले जनाएको छ ।

प्रधान कार्यालयले जारी गरेको सूचनामा सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी सेवा, साधारण उपसमूहतर्फका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरुलाई सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३३ मा भएको व्यवस्था अनुसार पदस्थापना र नियमावलीको नियम ३५ को उपनियम (१) खण्ड (ख) बमोजिम सरुवा गरिएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार  ९ : ५० बजे

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

तयारी पोसाक उद्योगको विकासमा सरकार कटिबद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको